Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अमेरिकाले आइतबार गरेको ड्रोन हमलामा ६ बालबालिका सहित ९ जनाको मृत्यु

अमेरिकाले आइतबार गरेको ड्रोन हमलामा ६ बालबालिका सहित ९ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १४, २०७८ सोमवार • ०९:१६:१५ बजे
  • 1.5K
    SHARES
  • अमेरिकाले आइतबार गरेको ड्रोन हमलामा ६ बालबालिका सहित ९ जनाको मृत्यु

    पोखरा । अफगानिस्तानको काबुलमा आतंककारीले गर्न खोजेको बम आक्रमण निस्तेज पार्न अमेरिकाले आइतबार गरेको ड्रोन हमलामा ६ बालबालिकासहित ९ जनाको मृत्यु भएको छ ।

    images

    कार बम लिएर आत्मघाती आक्रमणकारी विमानस्थलतर्फ अगाडि बढ्दै गरेको देखेपछि अमेरिकाले ड्रोन हमला गरेको दाबी गरेको छ । सो आक्रमणमा अमेरिकी सेनाकै सहयोगी सहित ९ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    यसअघि गत बिहीबार साँझ आईएसआईएस–केले विमानस्थलमा बम हमला गर्दा १३ जना अमेरिकी सैनिकसहित १७५ जनाको मृत्यु भएको थियो  । एजेन्सी

  • सम्बन्धित विषय:

  • # अफगानिस्तान
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology