Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माधव नेपालले धाेका दिएकाे भन्दै प्रदीप नेपालले छाडे माधवको साथ

माधव नेपालले धाेका दिएकाे भन्दै प्रदीप नेपालले छाडे माधवको साथ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १४, २०७८ सोमवार • १५:१३:०४ बजे
  • 733
    SHARES
  • माधव नेपालले धाेका दिएकाे भन्दै प्रदीप नेपालले छाडे माधवको साथ

    पोखरा । नेकपा एकीकृत समाजवादीका नेता प्रदीप नेपालले अध्यक्ष माधव नेपालको साथ छोड्ने संकेत गरेका छन् ।

    images

    उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष नेपालले समेत झेली कुरा गरेकोले धोकाको उपपहार लिएर जानुपर्ने अवस्था आएको बताएका छन् ।

    ‘माधव कमरेड, म केपीसँग जान्न किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ’ नेता नेपालले भनेका छन्,  ‘तपाईंले पनि झेली कुरा गर्न सिक्नुभएछ ।

    बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानुपर्ने भो । विदा ।’

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology