Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

१२ सांसदले छाडे एमाले (सूचीसहित)

१२ सांसदले छाडे एमाले (सूचीसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०७८ मंगलवार • १६:०७:४५ बजे
  • 1.2K
    SHARES
  • १२ सांसदले छाडे एमाले (सूचीसहित)

    वागमती प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित १२ जना प्रदेशसभा सदस्यले पार्टी परित्याग गरेका छन् । उनीहरूले हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर माधव नेपाल नेतृत्वको नेकपा एसको पक्षमा सनाखत गरेका हुन् |

    images

    सामाजिक विकास मन्त्री कृष्ण खनालले पनि नवगठित पार्टी रोजेका छन् । एमालेका ५६ जनामध्ये १२ सांसदले नेकपा एस रोजेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब उनले ३५ दिनभित्र विश्वासको मत लिुनपर्ने हुन्छ |

    यी हुन् नेकपा एस रोज्ने सांसदहरू

    १. राजेन्द्र पाण्डे

    २. मुनु सिग्देल

    ३. वसुन्धरा हुमागाईं

    ४. लक्ष्मण लम्साल

    ५. राजेन्द्रमान श्रेष्ठ

    ६. पार्वती सिलवाल

    ७. ईन्द्रमाया गुरुङ

    ८. माधव पौडेल

    ९. वसन्त मानन्धर

    १०. रमा आले मगर

    ११. कुसुमकुमार कार्की

    १२. कृष्ण खनाल

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology