Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड खनाल निवास डल्लु पुगे

झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड खनाल निवास डल्लु पुगे

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १६, २०७८ बुधवार • १०:१७:४६ बजे
  • 2.0K
    SHARES
  • झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड खनाल निवास डल्लु पुगे

    पोखरा । झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड खनाल निवास डल्लु पुगेका छन् ।

    images

    खनालको स्वास्थ्य अवस्था बुझ्न र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रचण्ड उनको निवासमा गएका हुन् । मिर्गौला प्रत्यारोपणपछि सोमवार दिल्लीबाट फर्किएका खनाल आफ्नो निवास डल्लुमा आराम गरिरहेका छन् । 

    खनालको उपचारको व्यवस्था गर्न लागि प्रचण्डले आफू निकट पूर्व सभासद डा ल्हारक्याल लामालाई दिल्लीमा पठाएका थिए । झलनाथले आफ्नो उपचारमा विशेष सहयोग गरेकोमा प्रचण्डलाई धन्यवाद दिएका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology