Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

उद्योगी व्यवसायी माओवादी केन्द्रमा प्रवेश, अध्यक्षद्वारा स्वागत

उद्योगी व्यवसायी माओवादी केन्द्रमा प्रवेश, अध्यक्षद्वारा स्वागत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १६, २०७८ बुधवार • २२:४४:०६ बजे
  • 1.3K
    SHARES
  • उद्योगी व्यवसायी माओवादी केन्द्रमा प्रवेश, अध्यक्षद्वारा स्वागत

    होटल व्यवसायी संघ पर्साका महासचिव तबरेज आलम, वरिष्ठ उपाध्यक्ष विद्यालाल साह, उपाध्यक्ष छविलाल उप्रेती, कोषाध्यक्ष दलबहादुर किङरिङ र सदस्य कनहिया अग्रवाल बुधवार दिउँसाे माओवादी केन्द्रमा प्रवेश गरेका छन् |

    images

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबिर र माला लगाई उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् | प्रचण्ड निवास खुमलटारमा आयोजित एक कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेल, केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज उर्मिला अर्याल, प्रदेश सदस्य तथा जिल्ला संयोजक विजय महतो, प्रदेश सदस्यहरु रामदरश कुशवाह, बालेश्वर थारु, जिल्ला सदस्यहरु सगिर अलाम, प्रभाकर गुप्ता लगायतका माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो |

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology