Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमाले अध्यक्ष ओली अस्वस्थ

एमाले अध्यक्ष ओली अस्वस्थ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०७८ शनिवार • १०:५९:५२ बजे
  • 841
    SHARES
  • एमाले अध्यक्ष ओली अस्वस्थ

    प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले अध्यक्ष ओली शुक्रवारदेखि अस्वस्थ भएको उनका प्रेस सहहयोगी रामशरण बजगाईंले जानकारी दिए । ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन् |

    images

    अत्यावश्यक बाहेक सबै भेटघाट बन्द गरिएको बजागाईंले बताए । नेकपा एमाले विभाजन गरेर वरिष्ठ नेता माधव नेपालले नेकपा ९एकीकृत समाजवादी० गठन गरेपछि ओली सक्रिय भएका थिए |

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology