एजेन्सी । इन्डोनेशियाको एक कारागारमा आ,गला,गी हुँदा ४० कैदीबन्दीको मृ,त्यु भएको छ । इन्डोनेसियाको बैंटन प्रान्तमा रहेको कारागारमा आ,गला,गी हुँदा ५० भन्दा बढी कैदीहरु घा,इते भएका छन् ।
बिहानको समयमा अधिकांश कैदीहरु सुतिरहेको अवस्थामा आ,गला,गी हुँदा कैदीबन्दीहरु भाग्न समेत पाएका थिएनन् । आ,गला,गि सुरु भएपछि कैदी बन्दीहरुलाई बाहिर निकाल्न सकिएको थिएन । आ,गला,गीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले छ ।
मेक्सिकोमा ७ मेग्निचुटको भुकम्प
मेक्सिकोमा ७ मेग्निचुटको भुकम्प गएको छ । स्थानीय समय अनुसार मंगलबार राती तटीय सहर अकापुल्कोदेखि ११ माइल टाढा केन्द्रबिन्दु बनाएर भूकम्प आएको हो।
अमेरिकाको युएस जिओलजिकल सर्भेका अनुसार भूकम्पको धक्का २३० माइल टाढाको राजधानी मेक्सिको सिटीसम्म महशुस गरिएको थियो। मेक्सिको सिटीमा घरहरू हल्लिन थालेपछि मानिसहरू आत्तिदै सडकमा निस्किएका थिए।
भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन। मेक्सिको सिटीसँग जोडिएको रोमा सरमा बिजुली अवरूद्ध भएको छ।
मेक्सिकोको एक अस्पतालमा बा'ढी प'स्दा १७ जना वि'रामीको मृ'त्यु
मेक्सिकोको एक अस्पतालमा बा'ढी प'स्दा १७ जना वि'रामीको मृ'त्यु भएको छ । मेक्सिकोको हिडाल्गो राज्यको एक अस्पतालमा बर्षासंगै पानी पसेपछि अस्पताल भ'त्किंदा बिरामीको मृ'त्यु भएको हो ।
अन्य ४० जना बि'रामीको भने उ'द्धार गरिएको छ । मृ'त्यु हुनेमा केही को'भिडका बि'रामीहरु पनि रहेका छन् । यसैबीच मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले देशमा अ'विरल बर्षा जारी रहेकाले सबैलाई सु'रक्षित रहन अपील गरेका छन् ।
मेक्सिकोमा बर्षाका कारण ३० हजार मानिस प्र'भावित भएका छन भने बा'ढीमा मेक्सिकोको उपनगरमा दुुइ जनाको मृ'त्यु भएको छ । बाढीका कारण सयौंलाई सुरक्षित स्थान तर्फ सारिएको छ ।