Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

प्रचण्डसहित सबैको रिपोर्ट नगेटिभ: सचिवालय

प्रचण्डसहित सबैको रिपोर्ट नगेटिभ: सचिवालय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २२, २०७७ बिहिवार • १४:५१:०६ बजे
  • 2.6K
    SHARES
  • प्रचण्डसहित सबैको रिपोर्ट नगेटिभ: सचिवालय

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले अध्यक्ष प्रचण्डसहित सबैजनाको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ । प्रचण्डकी स्वकिय सचिव गंगा दाहालले सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डसहित परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको जानकारी दिइन् ।

    images
     

    परिवारका सदस्य, सुरक्षाकर्मी र सचिवालयका सदस्यको स्वाब परीक्षण गर्दा बाहिरी घेराका ६ जना सुरक्षाकर्मीको रिपोर्ट पोजेटिभ आएको जानकारी दिदै उनले सुरक्षाकर्मीको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology