म्याग्दी : बिद्रोही नेपाल कम्युनिष्ट पार्टी(बिप्लब) का केन्द्रिय सदस्यतथा धौलागिरी ब्युरोका ईन्चार्ज धु्र्ब घिमीरे (बिप्लब) को घरमा जिल्ला अदालत म्याग्दीले पक्राउ पुर्जी टाॅस गरेको छ।
साउन २१ गतेका दिन जारी गरिएको पक्राउ पुर्जीमा सार्बजनिक संरचनाहरुमा हानी नोक्शानी मु्द्दामा कसुर गरेको भनि अभियोग दर्ताभएकोले अदालतमा उपस्थित हुनका लागी लागी सुचित गरिएको छ भनि लेखिएको छ।
तत्कालिन माओबादी जनयुद्दमा जनमुक्ती सेनाका बिग्रेड कमाण्डर समेत रहेका बिप्लब नेकपाका प्रभाबशाली नेताका रुपमा चिनिन्छन ।
पक्राउ पुर्जी