Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

उत्तर कोरियाले लामो दूरी तय गर्न सक्ने मि,'साइलको परीक्षण

उत्तर कोरियाले लामो दूरी तय गर्न सक्ने मि,'साइलको परीक्षण

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २८, २०७८ सोमवार • १२:०८:१९ बजे
  • 622
    SHARES
  • उत्तर कोरियाले लामो दूरी तय गर्न सक्ने मि,'साइलको परीक्षण

    पोखरा । उत्तर कोरियाले लामो दूरी तय गर्न सक्ने मि,'साइलको परीक्षण गरेको छ । 

    images

     

    उत्तर कोरियाको सरकारी मिडियाले शनिबार र आइतबार दुईवटा नयाँ प्रकारका लामो दूरीका क्रुज मि,'साइलको सफलतापूर्वक परीक्षण गरेको दाबी गरेका छन् । 

    यी मि,'साइलले १५०० किलोमिटर टाढाको दूरी तय गर्न सक्ने बताइएको छ । 

    उत्तर कोरियाले पछिल्लो पटक गएको जनवरीमा क्रुज मि,'साइलकोको परीक्षण गरेको थियो जतिबेला जो बाइडनले अमेरिकाको राष्ट्रपति पदको शपथ लिएका थिए । 

    ब्या,'लेस्टिक मि,'साइल र प,'रमा,'णु कार्यक्रमलाई लिएर उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्र,'तिब,'न्धको सामना गरिरहेको छ । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology