Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

छिमेकीले आफ्नो श्रीमान्लाई उ'त्ते'जि'त पार्न भित्री वस्त्र सुकाएको भन्दै प्रहरीमा उजुरी

छिमेकीले आफ्नो श्रीमान्लाई उ'त्ते'जि'त पार्न भित्री वस्त्र सुकाएको भन्दै प्रहरीमा उजुरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २८, २०७८ सोमवार • १२:४४:५४ बजे
  • 1.4K
    SHARES
  • छिमेकीले आफ्नो श्रीमान्लाई उ'त्ते'जि'त पार्न भित्री वस्त्र सुकाएको भन्दै प्रहरीमा उजुरी

    "मेक्सिकोस्थित क्विनटाना रोका प्रहरीले एउटा निकै अचम्मको उ'जु'री पाएका छन्" ।

    images

    त्यहाँकी एक महिलाले आफ्नी २३ वर्षीया छिमेकीमाथि देखिने गरी भि'त्री व'स्त्र सुकाएकोमा आपत्ति जताउँदै उजुरी नै दर्ता गरेकी छिन् ।

    उनको अनुसार ती छिमेकीले उनका श्रीमानलाई उत्तेजित पार्न यसो गरेकी हुन् ।

    ४२ वर्षकी युभित्जा इले आफ्नी ‘निर्लज्ज’ छिमेकीलाई ‘नैतिकता र सभ्यता’ बिर्सिएको आरोप लगाएकी छिन् ।

    उनले प्रहरीलाई उनकी छिमेकीको व्यवहार कुनै संयोग नभएको बताएकी छिन् ।

    उनले प्रहरीसमक्ष भनिन्, ‘मेरा श्रीमान् घरमा भएकै बेला, शनिबार दिउँसो उनले सधैँ आफ्नो थोङ्ग (भित्री वस्त्र) धोएर सुकाउँछिन् ।

    मैले मेरा श्रीमानलाई सधैँ छिमेकीको भित्री व'स्त्र 'घु'रे'र हेरेको देखेकी छु । मैले उनलाई मेरा श्रीमान्लाई उ'त्ते'जि'त नबनाउन भने पनि उनले यसो गर्न छोडिनन् ।

    युभित्जाले प्रहरीलाई ती महिलालाई नैतिकता र सभ्यता बिर्सिएकोमा पक्राउ गर्न आग्रह गरेकी छिन् । तर प्रहरीले ती २३ वर्षीया महिलाले कानुन विपरीत केही पनि नगरेको भन्दै सम्झाए ।

    प्रहरीले ती महिलाको घरमा गएर छिमेकी, महिलाका श्रीमान् र महिलालाई सँगै राखेर यस्ता खालका विवादबाट टाढै बस्न सल्लाह दिएको छ ।

  • सम्बन्धित विषय:

  • # उत्तेजित पार्न
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology