Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

८५ जना सहसचिवको सरुवा, अधिकांशलाई प्रदेश मन्त्रालय सचिवको जिम्मेवारी

८५ जना सहसचिवको सरुवा, अधिकांशलाई प्रदेश मन्त्रालय सचिवको जिम्मेवारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २९, २०७८ मंगलवार • १९:१८:०१ बजे
  • 937
    SHARES
  • ८५ जना सहसचिवको सरुवा, अधिकांशलाई प्रदेश मन्त्रालय सचिवको जिम्मेवारी

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले एकैपटक ८५ सहसचिवको सरुवा गर्ने निर्णय गरेका छन् ।

    images

    देउवाले मंगलबार मन्त्री स्तरको निर्णयबाट सहसचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेका हुन् ।

    विभिन्न मन्त्रालयका साथै प्रदेशका सचिवहरूको समेत सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

    मंगलबारको सरुवामा २९ जना सहसचिवहरुलाई प्रदेशमा सरुवा गरिएको छ भने एकजना सहसचिवलाई फाजिल अर्थात् जगेडामा राखिएको छ ।

    हाल सामान्य प्रशासनको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले सम्हालिरहेका छन् । सरुवा भएका अधिकांशलाई प्रदेश मन्त्रालयको सचिवमा पदस्थापना गरिएको छ ।

    हेर्नुहोस् को कहाँ सरुवा भए ?

  • सम्बन्धित विषय:

  • # ८५ जना सहसचिवको सरुवा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology