Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हाइटीका प्रधानमन्त्रीलाई प्रतिब’न्ध, राष्ट्रपतिको ह’त्यामा संलग्न भएको आशंका

हाइटीका प्रधानमन्त्रीलाई प्रतिब’न्ध, राष्ट्रपतिको ह’त्यामा संलग्न भएको आशंका

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ३०, २०७८ बुधवार • १०:२९:१६ बजे
  • 871
    SHARES
  • हाइटीका प्रधानमन्त्रीलाई प्रतिब’न्ध, राष्ट्रपतिको ह’त्यामा संलग्न भएको आशंका

    हाइटीका प्रधानमन्त्री एरियल हेनरीमाथि प्रतिब’न्ध लागेको छ ।

    images

     

    राष्ट्रपति जोभेनल मोइसको ह’त्या अ’नुसन्धानमा तानिएपछि प्रधानमन्त्री हेनरीलाई देश छोड्न प्रतिब’न्ध लगाइएको हो ।

    ह’त्या प्रकरणमा छानबिन गरिरहेका मुख्य अभियोजनकर्ताले प्रधानमन्त्री हेनरीमाथि पनि अभियोग दर्ता गराउन चाहेका छन् ।

    राष्ट्रपति मोइसको ह’त्यामा शं’कास्पद एक व्यक्तिले घटना भएको केही घण्टापछि प्रधानमन्त्री हेनरीलार्ई टेलिफोन गरेको प्रमाण भेटिएपछि उहाँ पनि शं’काको घेरामा तानिएका बीबीसीले जनाएको छ ।

    गएको जुलाई सात तारिखमा राष्ट्रपति मोइसको आफ्नै निवासमा ह’त्या भएको थियो ।

    ह’त्यामा संलग्न पेशेवर ’अ’पराधीहरु पक्राउ परे पनि मुख्य योजनाकार भेटिएका छैनन् ।

    राष्ट्रपति मोइसको ह’त्या पछि हाइटीमा राजनीतिक संकट उत्पन्न भएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology