Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

अभिनेत्री मौनी सामाजिक सञ्जालमा लोकप्रिय (फोटो फिचर)

अभिनेत्री मौनी सामाजिक सञ्जालमा लोकप्रिय (फोटो फिचर)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०७७ शुक्रवार • ०८:४५:०२ बजे
  • 1.6K
    SHARES
  • अभिनेत्री मौनी सामाजिक सञ्जालमा लोकप्रिय (फोटो फिचर)

    एजेन्सी । भारतीय टेलिभिजन अभिनेत्री मौनी रोय पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय देखिएकी छिन ।

    images
     

    आफ्ना तस्विरहरु ईन्स्टाग्राममा पोस्ट गर्ने क्रम बढाएसंगै सामाजिक सञ्जालमा रोयको सक्रियता बढेको हो ।

    अहिले मौनीका फ्यान फलोइङ पनि ह्वात्तै बढेका छन ।

    सन २००६ मा क्यारियर सुरु गरेकी रोयले त्यसबेला ‘क्योंकि सास भी कभी बहु थी’ टेलिफिल्मबाट अभिनय यात्राको सुरुवात गरेकी थिइन ।

    उनका अन्य निकै लोकप्रिय टेलिसिरियलहरुमा महादेव र नागिन रहेका छन ।

    सन २०१४ मा सम्पन्न नृत्यको प्रतियोगितात्मक टेलिभिजन रियलिटी शो ‘झलक दिखला जा’ को फाइनालिस्ट रहेकी मौनी रोयले सन २०१८ मा फिल्म ‘गोल्ड’ बाट आफ्नो बलिउड अभिनयको यात्रा सुरु गरेकी हुन ।

    त्यस्तै सन २०१९ मा ‘रोमियो अकबर वल्टर’ र ‘मेड इन चाइनामा’ मा पनि अभिनय गरेकी छिन ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology