Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नयाँ पत्रिकाका प्रधान सम्पादक देवकोटाले गरे सुप्रबल जनसेवाश्री पदक अस्वीकार

नयाँ पत्रिकाका प्रधान सम्पादक देवकोटाले गरे सुप्रबल जनसेवाश्री पदक अस्वीकार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ३, २०७८ आइतवार • १७:१५:४९ बजे
  • 925
    SHARES
  • नयाँ पत्रिकाका प्रधान सम्पादक देवकोटाले  गरे सुप्रबल जनसेवाश्री पदक अस्वीकार

    पोखरा । सरकारले संविधान दिवसको अवसरमा प्रदान गरेको सुप्रबल जनसेवाश्री पदक नयाँ पत्रिकाका प्रधान सम्पादक कृष्ण ज्वाला देवकोटाले अस्वीकार गर्नु भएको छ ।

    images

     

    देवकोटाले आज समाजिक सञ्जालमा लेख्दै सरकारले संविधान दिवसको अवसरमा प्रदान गरेको सुप्रबल जनसेवाश्री पदक अस्वीकार गरेको जानकारी दिनु भएको हो ।

    ढिलै उठ्ने मान्छे ढिलै थापा पाएँ । सरकारले पदक दिने निर्णय गरेको रहेछ । सरकारले पदक दिएने निर्णय गरेकाेप्रति सरकारलाई धन्यवाद दिनु भएकाे छ ।

    देवकोटा लेख्नुहुन्छ ‘पदक वितरण विवेकपूर्ण तथा पारर्दशी नभएको भन्दै निरन्तर प्रश्न उठाइरहेको सञ्चारकर्मीका नाताले आफै पदक स्वीकार गर्नु नैतिक हुने देखिनँ ।

    नेपाली पत्रकारितामा थोरै पनि हस्तक्षेप गर्न सकेको भए मलाई सामाजिक प्रेरणा नै प्रर्याप्त छ ।’

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology