Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुनको मूल्य दुई सयले घट्यो

सुनको मूल्य दुई सयले घट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ४, २०७८ सोमवार • १२:१३:१० बजे
  • 1.6K
    SHARES
  • सुनको मूल्य  दुई सयले घट्यो

    नेपाली बजारमा आज सुनको मूल्य रु दुई सयले घटेको छ ।

    images

    छापावाल सुन आइतबार रु ८९ हजार एक सयमा कारोवार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८८ हजार नौ सय तोकिएको छ ।

    त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ४५० कायम गरिएको छ ।

    तेजाबी सुन आइतबार रु ८८ हजार ६ सय ५०मा कारोवार भएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु १५ले घटेको छ ।

    चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १३५ कायम गरिएको छ । चाँदीको मूल्य आइतबार प्रतितोला रु एक हजार १५० थियो ।

  • सम्बन्धित विषय:

  • # दुई सयले घट्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology