Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति व्यवसायी राज कुन्द्रा धरौटीमा रिहा

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति व्यवसायी राज कुन्द्रा धरौटीमा रिहा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ४, २०७८ सोमवार • २१:४१:३९ बजे
  • 1.3K
    SHARES
  • बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति व्यवसायी राज कुन्द्रा धरौटीमा रिहा

    एजेन्सी । पोर्नोग्राफीसम्बन्धी मुद्दामा भारतीय व्यवसायी राज कुन्द्रा धरौटीमा रिहा भएका छन् ।

    images

     

    मुम्बईको एक अदालतले ५० हजार रुपैयाँ धरौटीमा कुन्द्रालाई रिहा गरेको बीबीसीले जनाएको छ ।

    मुम्बई प्रहरीको क्राइम ब्रान्चमा २०२१ को फेब्रुअरीमा दर्ता भएको घटनामा अनुसन्धान गरेर कुन्द्रालाई पक्राउ गरेको थियो । प्रहरीले कुन्द्रलाई पक्राउ गर्ने पर्याप्त सबुत भएको दाबी गरेको थियो । प्र

    हरीले कुन्द्राको मडस्थित ग्रीन पार्क बंगलामा छापा मार्दा अश्लिल फिल्मको सुटिङ भइरहेको थियो ।

    उनीसँगै पक्राउ परेका एक महिलासहित पाँच जना पनि सोमबार नै रिहा भएका छन् ।

    कुन्द्रा बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति हुन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology