Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

महरा र सापकोटाले एमसीसी रोकेर राख्दा सम्झौता हुन सकेन : गोकुल बाँस्कोटा

महरा र सापकोटाले एमसीसी रोकेर राख्दा सम्झौता हुन सकेन : गोकुल बाँस्कोटा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ५, २०७८ मंगलवार • १५:५१:१४ बजे
  • 2.2K
    SHARES
  • महरा र सापकोटाले एमसीसी रोकेर राख्दा सम्झौता हुन सकेन : गोकुल बाँस्कोटा

    पूर्व सूचना तथा सञ्चार मन्त्री तथा नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले एमसीसीको सम्झौता पूर्व सभामुख कृष्ण बहादुर महरा र हालका सभामुख अग्नि सापकोटाले ढुसी पारेर राखेको आरोप लगाएका छन् ।

    images

    प्रेस चौतारी कास्कीले मंगलबार गरेको कार्यक्रममा बोल्दै तत्कालिन सभामुख कृष्णबहादुर महरा र हालका सभामुख अग्नि सापकोटाका कारण एमसीसी पारित हुन नसकेको टिप्पणी गरेका हुन् ।

    नेता बाँस्कोटाले भने, कृष्णबहादुर एमसीसी महराजीले पेन्डिङमा हाल्नु भो, सापकोटाजी पनि ढर्रामा ढुसी पारेर राख्दिनु भो ।

    एमसीसी सम्झौता पारित गर्ने वा नगर्ने सत्तापक्षको हातमा रहेको भन्दै बास्कोटाले संसदमा पेश गरेपछि एमालेले निर्णय गर्ने बताए ।

    कार्यक्रममा बोल्दै बास्कोटाले सत्तारुढ दलसँग झण्डै दुई तिहाइको बहुमत रहेको र एमसीसी पास गर्दा भयो नि, किन रोकेको ? एमाले किन चाहियो ?

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology