Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा ४६४ जनामा संक्रमण:कोरोना संक्रमितको संख्या २२ हजार नाघ्यो

पछिल्लो २४ घन्टामा ४६४ जनामा संक्रमण:कोरोना संक्रमितको संख्या २२ हजार नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०७७ शुक्रवार • १८:३७:५० बजे
  • 1.5K
    SHARES
  • पछिल्लो २४ घन्टामा ४६४ जनामा संक्रमण:कोरोना संक्रमितको संख्या २२ हजार नाघ्यो

    कोरोना भाइरस संक्रमितको संख्या २२ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
     

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका ४ सय ६४ जनासहित देशभर संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको जानकारी दिए ।

    संक्रमितमध्ये १५ हजार ८ सय ५४ जना उपचारपछि घर फर्किएका छन् भने ७० जनाको ज्यान गएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology