Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आमा बनिन् अभिनेत्री प्रियंका

आमा बनिन् अभिनेत्री प्रियंका

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ६, २०७८ बुधवार • १८:३६:२९ बजे
  • 1.8K
    SHARES
  • आमा बनिन् अभिनेत्री प्रियंका

    अभिनेत्री प्रियंका कार्की आमा बनेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् अभिनेत्री प्रियंकाले आफू आमा बनेको जानकारी गराएकी हुन् ।

    images

    अभिनेत्री प्रियंकाले छोरीलाई जन्म दिएकी हुन् ।

    उनले छोरी र श्रीमान आयुषमान देशराज जोशीसहितको दुई वटा तस्वीर सेयर गर्दै सुन्दर संसारमा छोरी ‘आयंका कार्की जोशी’लाई स्वागत छ, लेखेक छन् ।

    p1.JPG

    तस्वीर र प्रियंका र आयुषमान खुसी मुद्रामा देखिएका छन् । बि.सं. २०७६ साल फागुन १६ गते अभिनेत्री प्रियंका र आयुष्मान देशराज जोशीबीच विवाह भएको थियो ।

     

  • सम्बन्धित विषय:

  • # अभिनेत्री प्रियंका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology