Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आज प्रतिनिधिसभा बैठक बस्दै,२ वटा विधेयक पारित गर्ने कार्यसूची, एमालेले संसद अवरोध जारी राख्ने

आज प्रतिनिधिसभा बैठक बस्दै,२ वटा विधेयक पारित गर्ने कार्यसूची, एमालेले संसद अवरोध जारी राख्ने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ७, २०७८ बिहिवार • ११:५०:२८ बजे
  • 1.2K
    SHARES
  • आज प्रतिनिधिसभा बैठक बस्दै,२ वटा विधेयक पारित गर्ने कार्यसूची, एमालेले संसद अवरोध जारी राख्ने

    पोखरा । आज प्रतिनिधिसभा बैठकको बस्दैछ ।

    images

    आज दिउँसो २ बजे बैठक बस्ने भएको हो । आजको बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक पारित गर्ने कार्यसूची छ ।

    आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ ।

    लगातार संसध अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद अवरोध जारी राख्ने जनाएको छ ।

    0111284601.jpg

  • सम्बन्धित विषय:

  • # संघीय संसद
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology