Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गायिका इन्दिरा जोशीले विवाह गर्दै,हिमाल पुगेर गरिन् रोमान्टिक इन्गेजमेन्ट

गायिका इन्दिरा जोशीले विवाह गर्दै,हिमाल पुगेर गरिन् रोमान्टिक इन्गेजमेन्ट

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ८, २०७८ शुक्रवार • १०:४७:४३ बजे
  • 1.2K
    SHARES
  • गायिका इन्दिरा जोशीले विवाह गर्दै,हिमाल पुगेर गरिन् रोमान्टिक इन्गेजमेन्ट

    पोखरा । गायिका इन्दिरा जोशीले हिमाली क्षेत्रमा पुगेर रोमान्टिक ढंगले इन्गेजमेन्ट गरेकी छन् ।

    images

     

    इन्दिराले सगरमाथा हिमाली क्षेत्र पाङबोचे पुगेर फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन्।

    इन्गेजमेन्टपछि इन्दिराले आफूलाई शरदले औठि लगाइदिएको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन्।

    उसले सोध्यो ‘तिमी मसँग विहे गर्छौ ?

    मैले भने ,’यस’ उनले फेसबुकमा स्ट्याटस सहित फोटो शेयर गर्दै लेखेकी छन् ‘आई लभ यु शरद ।’

    तस्बिरमा शरदले औंठी पहिराइदिदा इन्दिरा रमाएको देखिन्छिन्।

    इन्दिराले आफू प्रेम सम्बन्धमा रहेको बताउने गरे पनि प्रेमीको नाम भने खुलाएकी थिइनन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology