Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चीनको सिचुवानमा प हिरो जाँदा सयौँ बे पत्ता

चीनको सिचुवानमा प हिरो जाँदा सयौँ बे पत्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १०, २०७८ आइतवार • १४:३७:३८ बजे
  • 1.1K
    SHARES
  • चीनको सिचुवानमा प हिरो जाँदा सयौँ बे पत्ता

    एजेन्सी । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको तियानक्वान काउन्टीमा भारी वर्षाका कारण आइतबार बिहान गएको प हिरोमा धेरै मानिसहरू बे पत्ता भएका छन्।

    images

     

    आइतबार बिहान १० : २० बजेसम्म चार जनालाई उ द्धार गरिएको छ।

    तियानक्वानको आ पत्कालीन व्यवस्थापन मुख्यालयका अनुसार उद्धार गरिएका मध्ये दुई जना सामान्य घा इते भएका छन् भने अर्का एक जना अ चेत अवस्थामा छन्।

    त्यसै गरी अर्का एक जना भने उ द्धारका क्रममा स्थिर अवस्थामा पाइएका छन् । तियानक्वानको प्रशासन हेर्ने यान सिटीको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार ती चार जना स्थानीय निर्माण स्थलको अस्थायी छाप्रो भित्र थिए।

    आइतबार बिहान पहिरामा परी मानिस बे पत्ता भएको खबर पाएपछि प्रान्तले विभिन्न शहरहरुबाट १०० भन्दाबढी मानिसहरूलाई

    उ द्धारका निम्ति तियानक्वान पठाइएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology