Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आज राष्ट्रिय सभा र प्रतिनिधिसभा दुबै सदनको बैठक बस्दै,यस्ता छन् कार्यसूची

आज राष्ट्रिय सभा र प्रतिनिधिसभा दुबै सदनको बैठक बस्दै,यस्ता छन् कार्यसूची

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ११, २०७८ सोमवार • १०:१७:०३ बजे
  • 946
    SHARES
  • आज राष्ट्रिय सभा र प्रतिनिधिसभा दुबै सदनको बैठक बस्दै,यस्ता छन् कार्यसूची

    पोखरा । आज राष्ट्रिय सभा र प्रतिनिधिसभा दुबै सदनको बैठक बस्दै छ ।

    images

     

    प्रतिनिधिसभा दिउँसो २ बजे र राष्ट्रिय सभा बिहान ११ बजे बस्ने भएको हो ।

    आजको प्रतिनीधिसभा बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसुची रहेको संघीय संसदको महासचिव डाक्टर भरतराज गौतमले जानकारी दिनुभयो ।

    राष्ट्रिय सभा र प्रतिनिधिसभाको आज बस्ने बैठकबाट बजेट सम्बन्धि विधेयकहरु सबै पारित गर्ने र अधिवेशन अन्त्य गर्ने सहमति भएको पनि बताइएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology