Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुनको मूल्य तीन सयले घट्यो

सुनको मूल्य तीन सयले घट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १२, २०७८ मंगलवार • १२:३७:०३ बजे
  • 1000
    SHARES
  • सुनको मूल्य तीन सयले घट्यो

    नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला तीन सयले घटेको छ । छापावाल सुन सोमबार प्रतितोला ८९ हजारमा ३०० मा कारोबार भएको थियो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकनुसार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार तोकिएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५ सय ५० कायम गरिएको छ ।

    तेजाबी सुन सोमबार प्रतितोला ८८ हजार ८ सय ५० मा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य सोमबारको तुलनामा आज प्रतितोला पाँचले घटेको छ ।

    सोमबार प्रतितोला एक हजार १ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार १ सय ५५ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।

    अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७ सय ५१ दशमलव ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology