Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दु र्घटनामा परी कम्तीमा १२ जनाको मृ त्यु

चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दु र्घटनामा परी कम्तीमा १२ जनाको मृ त्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १२, २०७८ मंगलवार • १६:४१:३१ बजे
  • 1.1K
    SHARES
  • चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दु र्घटनामा परी कम्तीमा १२ जनाको मृ त्यु

    File pic

    images

    पोखरा । चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दु र्घटनामा परी कम्तीमा १२ जनाको मृ त्यु भएको छ ।

     

    जान्क नदीमा भएको दु र्घटनामा परी अरु तीन जना ह राइरहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

    अत्यधिक भा रीका कारण पानी जहाज प ल्टिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

    दु र्घटना भएका बेला जहाजमा कुल ४० यात्रु रहेका थिए । घटनापछि अरुलाई उद्धार गरिएको थियो भने हराईरहेकाहरुको अहिले पनि खोजी भइरहेको जनाइएको छ ।

    खोजीका लागि ५० भन्दा बढी उद्धार जहाज, २१४ जना उद्धारकर्तालगायत परिचालन गरिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology