Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन तस्बिर हेर्नुहोस्

अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन तस्बिर हेर्नुहोस्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १४, २०७८ बिहिवार • १५:४६:४३ बजे
  • 1.9K
    SHARES
  • अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन तस्बिर हेर्नुहोस्

    नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ ।

    images

    p2.JPG

    ‘शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औं राष्ट्रिय सम्मेलन’ भन्ने नारासहित प्रज्ञा भवन कमलादीमा सम्मेलन शुरु भएको हो ।

    p3.JPG

    प्रज्ञा भवन कमलादीमा शुरु भएको सम्मेलनको उद्घाटन माओवादी अध्यक्ष प्रचण्डले गर्दैछन् ।

    p4.JPG

    सम्मेलन अन्तरगत भोलिदेखि शुरु हुने बन्द सत्रमा देशभरबाट ८ सय ९९ जना प्रतिनिधि सहभागि हुने उपाध्यक्ष तथा प्रचार प्रसार उपसमितिले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology