Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

९ सयले बढ्यो सुनको मूल्य

९ सयले बढ्यो सुनको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १५, २०७८ शुक्रवार • १५:५४:०८ बजे
  • 865
    SHARES
  • ९ सयले बढ्यो सुनको मूल्य

    नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

    images

    नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला नौ सय रुपैयाँले बढेको हो ।

    छापावाल सुन बिहीबार प्रतितोला रु ८८ हजार ७ सयमा कारोबार भएको थियो ।

    शुक्रबार ९ सय रुपैयाँले बढेर तोलाको ८९ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

    तेजाबी सुनको मूल्य प्रतितोल रु ८९ हजार १५० कायम गरिएको छ ।

    बिहीबार प्रतितोला रु ८८ हजार २५० मा कारोबार भएको थियो ।

    चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर आज तोलाको ११ सय ४० रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

    अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology