Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

संकटमा ३ बॅुदे सहमती बिप्लब नेता कॅुवरको घरमा अदालतको पक्राऊ पुर्जी

संकटमा ३ बॅुदे सहमती बिप्लब नेता कॅुवरको घरमा अदालतको पक्राऊ पुर्जी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १५, २०७८ शुक्रवार • २१:५६:४७ बजे
  • 1.7K
    SHARES
  • संकटमा ३ बॅुदे सहमती बिप्लब नेता कॅुवरको घरमा अदालतको पक्राऊ पुर्जी

    नेपाल कम्युनिष्ट पार्टी (बिप्लव)का म्याग्दी जिल्ला सदस्य प्रेम कॅुवरलाई जिल्ला अदालत म्याग्दीले ३५ दिने पक्राऊ पुर्जी जारी गरेकोछ।

    images

    तत्कालिन केपी वली सरकार र बिप्लव नेकपा बिच भएको ३ बॅुदे सहमती बिपरीत नेता कॅुवरको नाममा सार्बजनिक सम्पत्तीको बिनाश गरेको मुद्दामा उनलाई २०७८/६/११ गतेको आदेश बमोजिम भन्दै आज अदालतका कर्मचारीले वडा कार्यलयमा पक्राऊ पुर्जी टॅास गरेका हुन।

    सरकार संग ३ बॅुदे सहमती गरेर बिप्लब नेकपा शान्ति प्रक्रियामा आएर शान्ति पुर्ण गतिबिधी गरिसकेको अबस्थामा जारी गरिएको यो पक्राऊ पुर्जीले ३ बॅुदे सहमतीको ठाडो उल्लंघन गरेको र देऊवा सरकारले नेकपा को बिरुद्द पुन:दमनको बाटो ॲगिकार गर्न सक्ने अनुमान गरिएको छ।

    आज मात्रै पुर्वमा लामो समय बन्दी बनेका एक नेतालाई अदालतले ५ लाख धरौटीमा छाड्ने आदेश दिए पनि पुन: पक्राऊ गरिएको थियो।

     

    ३ बॅुदे सहमती बिपरित आफ्नो नेतालाई दुख दिने नियतले अदालते यो मुद्दालाई अनाबश्यक  रुपमा अगाडी बढाएको यस्ले जारी तिने बॅुदेसहमतीमा संकट उत्पन्न हुने हॅुदा यस्को सशक्त प्रतिकार गर्ने नेकपा म्याग्दीको स्रोतले जनाएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology