Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा नेता बिप्लवको नाममा अदालतको ३५ दिने पक्राऊ पुर्जी जारी

नेकपा नेता बिप्लवको नाममा अदालतको ३५ दिने पक्राऊ पुर्जी जारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १६, २०७८ शनिवार • ०४:१४:१५ बजे
  • 3.6K
    SHARES
  • नेकपा नेता बिप्लवको नाममा अदालतको ३५ दिने पक्राऊ पुर्जी जारी

    नेपाल कम्युनिष्ट पार्टी (बिप्लव)का केन्द्रिय सदस्य तथा म्याग्दी,बाग्लुंग ईन्चार्ज धुर्ब घिमीरे(बिप्लव)को नाममा जिल्ला अदालतम्याग्दीले ३५ दिने पक्राऊ पुर्जी जारी गरेको छ।

    images

    तत्कालिन केपी वली सरकार र बिप्लव नेकपा बिच भएको ३ बॅुदे सहमती बिपरीत नेता कॅुवरको नाममा सार्बजनिक सम्पत्तीको बिनाश गरेको मुद्दामा उनलाई २०७८/६/११ गतेको आदेश बमोजिम भन्दै आज अदालतका कर्मचारीले वडा कार्यलयमा पक्राऊ पुर्जी टॅास गरेको हुन।

    सरकार संग ३ बॅुदे सहमती गरेर बिप्लब नेकपा शान्ति प्रक्रियामा आएर थुप्रै शान्ति पुर्ण गतिबिधी गरिसकेको अबस्थामा जारी गरिएकोयो पक्राऊ पुर्जीले ३ बॅुदे सहमतीको ठाडो उल्लंघन गरेको र देऊवा सरकारले नेकपा को बिरुद्द पुन:दमनको बाटो ॲगिकार गर्न सक्ने अनुमान गरिएको छ।३ बॅुदे सहमती पछी पार्टीको केन्द्रिय नेता मध्य संम्भत पहिलो पटक बिप्लवको नाममा पक्राऊ पुर्जी जारी गरिएकोहो।

    ३ बॅुदे सहमती बिपरित आफ्नो नेतालाई दुख दिने नियतले अदालते यो मुद्दालाई अनाबश्यक  रुपमा अगाडी बढाएको यस्ले जारी तिने बॅुदेसहमतीमा संकट उत्पन्न हुने हॅुदा यस्को राजनितिक र कानुनी दुवै हिसाबले सशक्त प्रतिकार गर्ने नेकपा स्रोतले जनाएको छ।

     

     

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology