Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्ने जिम्मा प्रचण्डलाई

अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्ने जिम्मा प्रचण्डलाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १७, २०७८ आइतवार • ०८:४४:५९ बजे
  • 886
    SHARES
  • अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्ने जिम्मा प्रचण्डलाई

    नेकपा माओवादी केन्द्रले पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नेतृत्व चयन गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाइ दिएको छ ।

    images

    पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले अखिल (क्रान्तिकारी) को नेतृत्वको बारेमा छलफल गर्दै अन्तिम टुङ्गो लगाउने जिम्मा अध्यक्षलाई दिइएको माओवादी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

    उनले राष्ट्रिय सम्मेलन चलिरहेकाले नेतृत्वका बिषयमा छलफल भएको भन्दै सवै पात्र समान हैसियत र समान क्षमताको रहेकाले छनौट गर्ने जिम्मा अध्यक्षलाई दिइएको बताए 

    त्यस्तै बैठकमा बिशेष प्रदेश कमिटीका लागि ९१ जनाको नाम प्राप्त भएको र अध्ययन पछि अर्को बैठकले आवश्यक निर्णय गर्ने प्रवक्ता महराले जानकारी दिए ।

    उनले मन्त्रिमण्डलका बिषयमा भने आइतबार छलफल हुने जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology