Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अखिल(क्रान्तिकारी)को अध्यक्षमा पञ्चा सिंह

अखिल(क्रान्तिकारी)को अध्यक्षमा पञ्चा सिंह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १७, २०७८ आइतवार • ११:४३:०७ बजे
  • 1.4K
    SHARES
  • अखिल(क्रान्तिकारी)को अध्यक्षमा पञ्चा सिंह

    अखिल (क्रान्तिकारी) को केन्द्रीय अध्यक्षमा पञ्चा सिंह चयन भएकी छिन् । २२ औं राष्ट्रिय सम्मेलनबाट उनी केन्द्रीय अध्यक्षमा चयन भएकी हुन् । राष्ट्रिय सम्मेलनको आज चौथो दिन वरिष्ठ उपाध्यक्ष रेहकी सिंहलाई अध्यक्ष बनाइएको छ । 

    images


    माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)को इतिहासमा उनी पहिलो महिला अध्यक्ष बनेकी हुन् । सिंहले २१ राष्ट्रिय सम्मेलनमा निर्वाचन हुँदा सबैभन्दा बढी मत ल्याएर लोकप्रिय बनेकी थिइन ।तर, २२ औँ राष्ट्रिय सम्मेलनमा सहमतिको आधारमा नेतृत्व टुङ्ग्याइएको हो ।


    तीन दिनसम्म लामो छलफल हुँदासमेत अध्यक्ष चयन गर्न नसकेपछि अध्यक्ष चयन गर्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिइएको थियो।                                                         

    आज अध्यक्ष प्रचण्डले सहमतिको आधारमा सिंहलाई अध्यक्ष चयन गरेको हो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology