Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कृषि क्रान्ति बिना देश आत्मनिर्भर बन्न सक्दैनः प्रचण्ड

कृषि क्रान्ति बिना देश आत्मनिर्भर बन्न सक्दैनः प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १८, २०७८ सोमवार • १२:२९:१३ बजे
  • 1.0K
    SHARES
  • कृषि क्रान्ति बिना देश आत्मनिर्भर बन्न सक्दैनः प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद उन्मूख अर्थतन्त्र निर्माण गर्न कृषि उत्पादन र उत्पादकत्व बढाउन जरूरी रहेको बताएका छन् ।

    images

    ‘समाजवाद उन्मूख अर्थतन्त्रको बनाउन कृषि उत्पादकत्व बढाउन सके उद्योग चल्न सक्छन् ।

    नेपाललाई औद्यौगिकीकरण उन्मूख बनाउन देशलाई कृषिमा आधुनिकीकरण र व्यवसायिकीकरण तर्फ अघि बढ्नु पर्छ,’ अलिख नेपाल किसान महासंघको पूर्ण बैठकमा प्रचण्डले भने ।

    विदेशबाट आयातित उद्योग र आयातित मेसिनबाट राष्ट्रलाई आत्मनिर्भर बनाउन नसकिने उल्लेख गर्दै प्रचण्डले भने, ‘ कृषि उत्पादन वृद्धि, कृषिमा व्यवसायीकरण विना सम्भव छैन ।

    हामी धान, मकैमा आत्मनिर्भर छौं । आत्मनिर्भर नभएको ठाउँमा पनि आत्मनिर्भर बन्दै गएका छौं ।

    अब कृषि क्रान्तिको आवश्यकता छ ।

    कृषि क्रान्ति बिना देशको अर्थतन्त्र आत्मनिर्भर बन्न सक्दैनौं ।’

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology