Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आज साँझसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ:प्रचण्ड

आज साँझसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ:प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २१, २०७८ बिहिवार • १०:१७:०३ बजे
  • 1.4K
    SHARES
  • आज साँझसम्म  मन्त्रिपरिषद्ले पूर्णता पाउँछ:प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रीहरुको शपथ हुने बताएका छन् ।

    images

    आफ्नो पार्टीका तर्फबाट मन्त्रीहरुको नाम टुंग्याएका प्रचण्डले त्यसको भाेलिपल्ट बिहीबार बिहान पञ्चली एटके टेलिभिजनको उद्घाटन गर्दै आज साँझसम्ममा मन्त्रिपरिषद्ले पूर्वाता पाउने बताएका हुन् ।

    “आज साँझसम्म शपथ ग्रहण भएर मन्त्रिपरिषद्ले पूर्णता पाउँछ,” प्रचण्डले भने ।

    परर्वतनको आन्दोलनको नेतृत्व गर्ने अवसर आफूले पाएको हुनाले समावेशी, पिछडिएका वर्ग समुदायलाई अगागि बढाउने प्रयास गरिएको उनको भनाइ छ ।

    यस क्रममा आफूले आफ्नो पार्टीका तर्फबाट महिला ५० प्रतिशत, दलित, मधेसीलगायत सबै समुदाय सरकारमा सहभागी गराउने निर्णय गरेको जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology