Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २१, २०७८ बिहिवार • १६:०४:५८ बजे
  • 652
    SHARES
  • सुनचाँदीको मूल्य बढ्यो

    साताको पाँचौं कारोबार बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलामा ५ सय रुपैयाँ र चाँदी दश रुपैयाँले बढेको हो ।

    महासंघले बिहीबार सुनको भाउ तोलाको ९० हजार ४ सय रुपैयाँ कायम भएको छ ।

    तेजावी सुनको मूल्य ८९ हजार ९ सय ५० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला एक हजार १ सय ७० रुपैयाँ कायम गरिएको छ ।

    बुधबार छापावाला सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।

    त्यस्तै, तेजावी सुन ८९ हजार ४ सय ५० रुपैयाँ र चाँदी तोलाको एक हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology