Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

माओवादीबाट मन्त्री हुनेहरुको जिम्मेवारी तोकियो,गहतराजलाई युवा तथा खेलकुद

माओवादीबाट मन्त्री हुनेहरुको जिम्मेवारी तोकियो,गहतराजलाई युवा तथा खेलकुद

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २२, २०७८ शुक्रवार • १३:२८:०८ बजे
  • 1.4K
    SHARES
  • माओवादीबाट मन्त्री हुनेहरुको जिम्मेवारी तोकियो,गहतराजलाई युवा तथा खेलकुद

    नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने नेताहरुको जिम्मेवारी पनि तोकिएको छ । यसअघि मन्त्री बन्नेको नाम टुंगो लगाए पनि कुन मन्त्रालय कसलाई भन्ने टुंगिएको थिएन ।

    images

    माओवादी केन्द्रका एक नेताका अनुसार, देवेन्द्र पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनाउने भएका छन् ।

    त्यस्तै शशी श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मा दिने पार्टीमा निर्णय भएको छ ।

    राज्यमन्त्रीमा सिफारिस बाेधमाया यादवलाई शिक्षा वा भूमि व्यवस्थाको राज्यमन्त्री दिने तयारी छ ।

    शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीले पाँच मन्त्री र एक राज्यमन्त्री पाएको छ ।

    देउवाले प्रधानमन्त्रीबाट सपथ लिएकै दिन जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology