Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मन्त्रिपरिषद्ले पायो पूर्णता (सूचीसहित)

मन्त्रिपरिषद्ले पायो पूर्णता (सूचीसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २२, २०७८ शुक्रवार • १६:१३:३४ बजे
  • 1.6K
    SHARES
  • मन्त्रिपरिषद्ले पायो पूर्णता (सूचीसहित)


    राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ति हेरफेर र कार्यविभाजन गरी मन्त्रीपरिषद् गठन गरेकी छन् ।राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री देउवाको सिफारिस बमोजिम नियुक्ति हेरफेर र कार्यविभाजन गरी मन्त्रीपरिषद् गगठन गरेकी हुन् ।

    images

    देउवाले चार वटै पार्टीबाट मन्त्री नियुक्त गरेर प्रधानमन्त्रीले राष्ट्रपतिको पठाएका थिए । देउवाले राष्ट्रपतिको पठाएको सिफारिस अनुसार चारै दलबाट मन्त्री बन्ने भन्नेको कार्य विभाजन पनि गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेको तीन महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

    कसलाई कुन मन्त्रालय ?
    कांग्रेसबाट
    बालकृष्ण खाँण – गृह मन्त्रालय
    नारायण खड्का –परराष्ट्र मन्त्रालय
    ज्ञानेन्द्रबहादुर कार्की –सञ्चार, सूचना तथा प्रविधि
    दिलेन्द्र बडु– कानुन न्याय तथा संसदीय मामिला
    उमा रेग्मी–महिला बालबालिका तथा ज्येष्ठ नागरिक–
    मिनेन्द्र रिजाल–रक्षा मन्त्रालय
    उमाकान्त चौधरी– खानेपानी मन्त्रालय
    गजेन्द्र हमाल– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

    माओवादी केन्द्रबाट
    अर्थ मन्त्रालय – जनार्दन शर्मा
    शिक्षा विज्ञान तथा प्रविधि– देवेन्द्र पौडेल
    ऊर्जा मन्त्रालय – पम्फा भुसाल
    भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण– शशि श्रेष्ठ
    युवा तथा खेलकुद मन्त्रालय– महेश्वर गहतराज

    जनता समाजवादीबाट
    भौतिक पूर्वाधार तथा यातायात – रेणु यादव
    संघीय मामिला तथा सामान्य प्रशासन– राजेन्द्र श्रेष्ठ
    वन तथा वातावरण– रामसहाय यादव
    कृषि तथा पशुपन्छी विकास– महेन्द्र राय यादव

    एकीकृत समाजवादीबाट
    संस्कृति पर्यटन तथा नागरिक उड्डयन–प्रेम आले
    श्रम रोजगार तथा सामाजिक सुरक्षा– कृष्णकुमार श्रेष्ठ (किसान)
    सहरी विकास मन्त्रालय– रामकुमारी झाक्री
    स्वास्थ्य तथा जनसंख्या– विरोध खतिवडा
    स्वास्थ्य राज्यमन्त्री – भवानीप्रसाद खापुङ

    MINISTER.jpg

    MINISTER.1.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology