Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेकपा माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २४, २०७८ आइतवार • १९:१३:०७ बजे
  • 1.0K
    SHARES
  • नेकपा माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठ

    नेकपा माओवादी केन्द्रले पुनः परिपत्र जारी गरेको छ । असोज ११–१३ गते बसेको स्थायी समिति बैठकको निर्णयानुसार सो सर्कुलर जारी गरिएको हो ।

    images

    परिपत्र अनुसार अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठ र उपप्रमुखमा सुरेन्द्र कार्की तोकिएका छन् ।

    सर्कुलरअनुसार रिक्त रहेका प्रदेश र अन्य केही संगठनमा पदाधिकारी तोकिएका छन् ।

    प्रदेश १
    सचिव – हेमराज भण्डारी

    प्रदेश २
    अध्यक्ष – प्रल्हाद बुढाथोकी
    सचिव गोगकुमार बर्बरिया यादव

    बागमती प्रदेश
    सहइञ्चार्ज – इश्वरीप्रसाद भट्टराई
    सचिव – अन्जना विशंखे

    गण्डकी प्रदेश
    सचिव – देवेन्द्र पराजुली

    सुदूरपश्चिम प्रदेश
    सहइञ्चार्जहरु – नेपबहादुर चौधरी, त्रिलोचन भट्ट, विना मगर, वीरमान चौधरी
    अध्यक्ष – शरदसि.ह भण्डारी
    सचिव – देवीलाल चौधरी

    प्रवास समन्वय समिति – सहइञ्चार्ज लक्ष्मण पन्त

    जिल्ला इञ्चार्जहरु
    डडेल्धुरा – जगत पार्की
    डोटी – शिवसिंह ओली
    अछाम – झपट साउद
    कपिलवस्तु – कमल चुडाली
    प्युठान – नारायण अधिकारी
    गुल्मी – सुदर्शन बराल
    लमजुङ – पारशमणी पौडेल
    पर्सा – विजय महतो

    वीरगञ्ज महानगरपालिका इञ्चार्ज – बाबुराम कौशिक

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology