तनहुँ । सोमबार तनहुँमा चि’तुवाले आ’क्रमण गर्दा एक बालिकाको मृ’त्यु भएको छ ।
सोमबार साँझ ६ बजेतिर चि’तुवाले आ’क्रमण गर्दा बन्दीपुर गाउँपालिका- ५ बाहुनभञ्याङकी नौ वर्षीया स्वीकृति थापा मगरको मृ’त्यु भएको हो। छिमेकीको घर जाने क्रममा बाटोमा चितुवाले आ’क्रमण गरेको बताइएको छ ।
बालिकाको श’व जंगलमा फेला परेको हो । बालिकाको घाँ’टीमा चो’ट देखिएको छ ।
तनहुँमा चार वर्षदेखि चि’तुवाको आ’क्रमण बढेको छ ।
१ फागुन २०७४ देखि हालसम्म ११ जना बालबालिकाले चि’तुवाको आ’क्रमणमा परी ज्या’न गुमाएका छन् ।
यो पनि हेर्नुस
मुगु । मुगुमा भएको बस दु’र्घटनामा मृ’त्यु भएका ३२ जनामध्ये २४ जनाको स’नाखत भएको प्रहरीले जनाएको छ ।
मंगलबार नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दु’र्घटना हुँदा ३२ जनाको मृ’त्यु भएको थियो । यो घ’टनाबाट मुगु शो’कमा डुबेको छ ।
दु’र्घटनामा छायाँनाथ रारा नगरपालिका–७ की १९ वर्षीया लग्न सेजुवाल, उनका २ वर्षका छोरा, २१ वर्षीया अमृता शाही राणा, ५ वर्षीय आयुष राणा, २२ वर्षीय महेन्द्र शाही र २० वर्षीया मनदेवी बमको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
यस्तै, छायानाथ रारा नगरपालिका १० की १८ वर्षीया पूजा बुढा, वडा नम्बर ८ की ३३ वर्षीया प्यारी विक (कामी), ३५ वर्षीय दानबहादुर रावल र २२ वर्षीय सन्तोष बिकालुको मृत्यु भएको छ । वडा नम्बर १० कै २० वर्षीया सरिता खड्का, १८ वर्षीय अमर साउद र २२ वर्षीय सुनबहादुर विकको पनि मृ’त्यु भएको छ ।
मृत्यु हुनेहरुमा छायानाथ रारा नगरपालिका वडा नम्बर १२ का २२ वर्षीय छाता साउद, वडा नम्बर १४ का २२ वर्षीय कर्णसिंह बुढा, १९ वर्षीय शिव बुढा र २० वर्षीय रुपसिंह कार्की, वडा नम्बर १ की २३ वर्षीया चन्द्रा मल्ल, वडा नम्बर ६ की १९ वर्षीया राममाया धामी, वडा नम्बर ११ का २२ वर्षीय प्रकाश बुढा, वडा नम्बर ५ का २९ वर्षीय अजय कार्की र ३२ वर्षीया कमला बीसी राउतको ज्या’न गएको छ ।
यस्तै, दु’र्घटनामा मुगुको सोरु गाउँपालिका ३ का २५ वर्षीय मनरुप कुमाल र बाँके जिल्लाका २२ वर्षीय प्रदीप स्वर्णकारको पनि ज्या’न गएको छ । दुर्घटनामा ज्या’न गु’माएका अन्यको भने स’नाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।