Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सर्पको टोकाइबाट एक युवकको मृ त्यु

सर्पको टोकाइबाट एक युवकको मृ त्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३०, २०७८ शनिवार • १०:२१:०३ बजे
  • 562
    SHARES
  • सर्पको टोकाइबाट एक युवकको मृ त्यु

    ताप्लेजुङ फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय कृष्णबहादुर घतानीको शनिबार बिहान सर्प दंशबाट मृ त्यु भएको छ ।

    images

    जिल्ला अस्पतालमा उपचारको क्रममा घतानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । शुक्रबार राति घतानीलाई सर्पले डसेको थियो ।

    सर्पले डसेपछि सुरुमा घरमै झारफुक र घरेलु औषधि गराएका उनलाई शनिबार बिहान आफन्तले जिल्ला अस्पतालमा लगेर भर्ना गराएको थिए ।

    अस्पताल भर्ना गरेको केही समयमै उनको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सर्पको टोकाइबाट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology