Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्याङ्जामा जीप दु'र्घटना हुँदा ५ जना घा'इते,२ जनाको अवस्था ग'म्भीर

स्याङ्जामा जीप दु'र्घटना हुँदा ५ जना घा'इते,२ जनाको अवस्था ग'म्भीर

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ३०, २०७८ शनिवार • १७:४६:५६ बजे
  • 886
    SHARES
  • स्याङ्जामा जीप दु'र्घटना हुँदा ५ जना घा'इते,२ जनाको अवस्था ग'म्भीर

    स्याङ्जा । स्याङ्जामा जीप दु'र्घटना हुँदा ५ जना घा'इते भएका छन् ।

    images

     

    गुल्मीको हर्मिचौरबाट बुटवलका लागि छुटेकोे लु ३ च ४१९१ नम्बरको बलेरो जीप शनिबार सिद्धार्थ राजमार्गको गल्याङ नगरपालिका २ जिरो किलोमिटर नजिकै दु'र्घटनामा परेको हो ।

    जीपमा ६ जना सवार भएकोमा २ जनाको अवस्था ग'म्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक अर्जुन बिकले जानकारी दिनुभयो ।

    घाइतेहरुको गल्याङ नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीप सडकदेखि १५० मिटर तल ख'सेको छ ।

    यो पनि हेर्नुस...

    रूकुम पश्चिममा युवा र प्रहरी बीच झ'डप हुदाँ प्रहरी सहायक निरीक्षकसहित ७ प्रहरी घाइते भएका छन् ।

    म'दिराले मा'तेका युवालाई नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग झ'डप भएको हो । गएराति मुसिकोट नगरपालिका वडा नम्बर १ बागबजार नजिकै पार्किङ गरी राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुं'गा र बि'यरको बोतल प्र'हार गरेर सिसा फु'टाएको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरी र युवाहरुबीच झडप भएको हो।

    झ'डपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहोरासहित सात जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

    घाइते भएका सहायक प्रहरी निरीक्षक बोहोरालाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ।

    बाँकी ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ। चार जना भागेका छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology