Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नुवाकोटमा बस दु'र्घटना,१२ जना घाइते ,दुईको अवस्था ग'म्भीर

नुवाकोटमा बस दु'र्घटना,१२ जना घाइते ,दुईको अवस्था ग'म्भीर

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १, २०७८ सोमवार • १२:२२:२४ बजे
  • 778
    SHARES
  • नुवाकोटमा बस दु'र्घटना,१२ जना घाइते ,दुईको अवस्था ग'म्भीर

    नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भुमेस्थानमा बस दु'र्घटना हुँदा १२ जना घा'इते भएका छन् भने दुई जनाको अवस्था ग'म्भीर रहेको छ ।

    images

     

    भाल्चे देखि काठमाडौँ जादै गरेको बा ४ ख ५७६२ नं काे बस जिलाकोको किस्पाङ गाउँपालिकाकाे भुमेस्थानमा दु'र्घटना भएको हो ।

    दु'र्घटना लगत्तै ८ वटा एम्बुलेन्सको सहायतामा घा'इतेहरुको उद्दार गरि जिल्ला अस्पताल त्रिशुली पठाउनेक्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रहरीका अनुसार सबैलाई जिल्ला अस्पताल त्रिशुलीमा उपचारको लागि पठाइएको छ । अहिले नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा बाँकी उद्दारको काम भइरहेको छ ।

    घाइतेहरुको उपचारका लागि त्रिशुली अस्पतालमा आकस्मिक रुपमा तयारी गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology