पोखरा । पाेखरामा कारकाे ठ'क्करबाट एक पैदलयात्रीकाे मृ'त्यु भएकाे छ ।
कास्कीकाे पोखरा महानगरपालिका-२५ हेम्जा शान्ति चोकमा ग३ च ४९२२ नम्बरको कारको ठ'क्करबाट सोही ठाउँ बस्ने म्याग्दी घर भएका पैदलयात्री ५५ वर्षीय शंकर बहादुर शिर्पालीको मृ'त्यु भएको हो ।
प्रहरीका अनुसार कारकाे ठ'क्करबाट गम्भीर घाइते भएका शिर्पालीलाई मणिपाल शिक्षण अस्पताल पाेखरामा उपचारको क्रममा चिकित्सकले मृ'त घोषणा गरेका हुन् ।
कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएकाे छ ।
तनहुँमा एक महिला मृ'त अवस्थामा फेला परेकी छिन् ।
व्यास नगरपालिका-५ हाडिगाँउस्थित बारीमा हालसम्म नाम, थर, वतन नखुलेकी करिब ४५ वर्षीया महिला आइतबार मृ'त अवस्थामा फेला परेकी नेपाल प्रहरीले जानकारी दिएकाे छ ।