Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँमा वतन नखुलेकी एक महिला मृ'त अवस्थामा फेला

तनहुँमा वतन नखुलेकी एक महिला मृ'त अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २, २०७८ मंगलवार • ०९:२२:४२ बजे
  • 4.1K
    SHARES
  • तनहुँमा  वतन नखुलेकी एक महिला मृ'त अवस्थामा फेला

    तनहुँ। तनहुँमा एक महिला मृ'त अवस्थामा फेला परेकी छिन् ।

    images


    व्यास नगरपालिका-५ हाडिगाँउस्थित बारीमा हालसम्म नाम, थर, वतन नखुलेकी करिब ४५ वर्षीया महिला आइतबार मृ'त अवस्थामा फेला परेकी नेपाल प्रहरीले जानकारी दिएकाे छ ।

    यस बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    यसै गरी कास्कीकाे पोखरा महानगरपालिका-२५ हेम्जा शान्ति चोकमा ग३ च ४९२२ नम्बरको कारको ठ'क्करबाट सोही ठाउँ बस्ने म्याग्दी घर भएका पैदलयात्री ५५ वर्षीय शंकर बहादुर शिर्पालीको मृ'त्यु भएको हो ।

    प्रहरीका अनुसार कारकाे ठ'क्करबाट गम्भीर घाइते भएका शिर्पालीलाई मणिपाल शिक्षण अस्पताल पाेखरामा उपचारको क्रममा चिकित्सकले मृ'त घोषणा गरेका हुन् ।

    कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएकाे छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology