Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुरु भयो मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशन

सुरु भयो मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २, २०७८ मंगलवार • १२:२९:१४ बजे
  • 3.2K
    SHARES
  • सुरु भयो मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशन

     प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशनको आज म्याग्दी बेनिमा सुरु भएको छ  ।  

    images

    मोना विश्वका विभिन्न २५ राष्ट्रमा फैलिएको भए पनि अधिवेशनमा विश्वका विभिन्न २० राष्ट्रबाट करिब २६१जना प्रतिनिधिले प्रत्यक्ष तथा भर्चुअल लिदैछ्न ।

    सम्मेलनमा प्रत्येक मोना समितिले संस्थागत २५ हजार र महाधिवेशन प्रतिनिधिबाट प्रतिव्यक्ति ३ हजारका दरले रकम संकलन गरी महाधिवेशनमा हुने खर्च जुटाइएको थियो । 

    प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापा प्रमुख आतिथ्यतामा महाधिवेशन हुदैछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology