Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाढीपहिरो अपडेट : ४८ जनाको मृत्यु, ३१ बेपत्ता

बाढीपहिरो अपडेट : ४८ जनाको मृत्यु, ३१ बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३, २०७८ बुधवार • १४:०४:१३ बजे
  • 907
    SHARES
  • बाढीपहिरो अपडेट : ४८ जनाको मृत्यु, ३१ बेपत्ता

    आइतबारदेखि परेको अविरल वर्षाका कारण गएको बाढीपहिरोबाट देशभर ४८ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार ११ जिल्लाका ४८ जनाको बाढीपहिरोबाट मृत्यु भएको हो ।

    images

    मन्त्रालयकाअनुसार बाढीपहिरोबाट कालिकोटमा १, बैतडीमा ४, डडेल्धुरामा १, डोटीमा ९, हुम्लामा ६, प्युठानमा १, धनकुटामा ६, सुनसरीमा २, पाँचथरमा ६, इलाममा ११ र उदयपुरमा १ जनाको मृत्यु भएको छ ।

    यस्तै, बाढीपहिरोबाट डोटीमा १, बझाङमा २३, प्युठानमा २ र इलाममा ५ जना बेपत्ता भएको मन्त्रालयले पुष्टि गरेको छ । बाढीपहिरोबाट ७ जिल्लाका २३ जना घाइते भएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology