Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

काभ्रेको कोशीपारि बोलेरो दु’र्घटना, प्रधानाध्यापकको मृ’त्यु

काभ्रेको कोशीपारि बोलेरो दु’र्घटना, प्रधानाध्यापकको मृ’त्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ४, २०७८ बिहिवार • ०९:३९:४४ बजे
  • 1.2K
    SHARES
  • काभ्रेको कोशीपारि बोलेरो दु’र्घटना, प्रधानाध्यापकको मृ’त्यु

    काभ्रे । काभ्रेको जामुने खोलामा बोलेरो दु’र्घटना भएको छ । चौरीदेउराली गाउँपालिकाको छेडा जाँदै गरेको बोलेरो काभ्रेपलाञ्चोकको कोशीपारिस्थित भुम्लु गाउँपालिका–५ कालोभिरस्थित दु’र्घटना हुँदा एक जनाको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

    images

     

    बुधबार राति दोलालघाटबाट चौरीदेउरालीतर्फ जाँदै गरेको बा२१च ९२१० नं को कुखुराको दाना बोकेको बोलेरो गाडी दु’घर्टना भएको हो । सो घटनामा परी बोलेरो चालक चौरीदेउराली गाउँपालिका–४ बस्ने वर्ष ४९ का कमल श्रेष्ठ घाइते भएका थिए ।

    उनलाई उपचारको लागि धुलिखेल अस्पताल ल्याइएकोमा आज बिहान नि’धन भएको प्रहरीले जनाएको छ । गाडी सडकबाट अन्दाजी ३०० मिटर तल ख’सेको छ ।

    मृ’तक श्रेष्ठ चौरीदेउराली गाउँपालिका–४ छेडास्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक रहेको जनाएको छ ।

    यसै गरी गोरखाको आरुघाट गाउँपालिका १ माझगाउँमा मिनी ट्रक दु’र्घटना हुँदा चालकको मृ’त्यु भएको छ ।

    धुन्चेततर्फ बालुवा लिएर जाँदै गरेको बा५ख १२३१ नम्बरको ट्रक बुधबार राति दु’र्घटना हुँदा चालक धादिङको गंगाजमुना गाउँपालिकाका मनोज श्रेष्ठको ज्या’न गएको प्रहरीले जनाएको छ ।

    ट्रकमा सवार आरुघाट गाउँपालिकाका राजकुमार गुरुङ र दिव्या गुरुङ घा’इते भएका छन् । घा’इतेको आरुचनौटे स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology