Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कन्ट्रयाक्ट ट्रेसिङको आधारमा धौलागिरी अञ्चल अस्पतालमा दुईजना स्वास्थ्यकर्मीमा कोरोना

कन्ट्रयाक्ट ट्रेसिङको आधारमा धौलागिरी अञ्चल अस्पतालमा दुईजना स्वास्थ्यकर्मीमा कोरोना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २७, २०७७ मंगलवार • ०९:४८:१३ बजे
  • 1.6K
    SHARES
  • कन्ट्रयाक्ट ट्रेसिङको आधारमा  धौलागिरी अञ्चल अस्पतालमा  दुईजना स्वास्थ्यकर्मीमा कोरोना
    कन्ट्रयाक्ट ट्रेसिङको आधारमा गरिएको परीक्षणमा धौलागिरी अञ्चल अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    अस्पतालमा कार्यरत एक जना  स्वास्थ्यकर्मीमा केहि दिन अगाडि कोरोना देखिएपछि कन्ट्रयाक्ट ट्रेसिङको आधारमा गरिएको परीक्षणमा थप दुईजना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टी भएको हो  ।

    २७ जनाको गरिएको नमुना परीक्षणमा दुई जना स्वास्थ्यकर्मीकाे कोरोनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले बताए ।अन्यको भने रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए । 

     संक्रमित दुवैजनालाई यस अस्पतालको आईसोलेसनमा राखिएको गौतमले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology