Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा लागु अौषध सहित दुई प्रकाउ

पोखरामा लागु अौषध सहित दुई प्रकाउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २७, २०७७ मंगलवार • १४:२३:०६ बजे
  • 2.6K
    SHARES
  • पोखरामा लागु अौषध सहित दुई प्रकाउ
    वडा प्रहरी कार्यालय रामबजारले  एक किलो २०० ग्राम लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।

    पोखरा महानगरपलिका वडा नं। १० शिवमार्गबाट उनीहरुलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

    पक्राउपर्नेमा स्याङ्जाको हरिनास गाउँपालिका वडा नं। ४ बाङगेश्वारा घर भई हाल पोखरा १० शिवमार्ग बस्ने २० वर्षीय जीतबहादुर बिक र धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका वडा नं। ६ कुम्पुर घर भई हाल पोखरा महानगरपालिका वडा नं। १० बस्ने २३ वर्षीय रोहित घले रहेका छन् ।

    पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाईएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology