Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई कोरोना

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई कोरोना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २७, २०७७ मंगलवार • १८:३३:१० बजे
  • 2.7K
    SHARES
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई  कोरोना
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ ।

    घिमिरेलाई मंगलबार कोरोना संक्रमण पुष्टी भएको हो ।

     अख्तियार केन्द्रीय कार्यालय,टंगालमा काम गर्ने सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टी भइरहेका बेला प्रमुख आयुक्त समेत संक्रमित भएका छन् । स्रोतका अनुसार अन्य एक आयुक्त समेत संक्रमित भएका छन् ।

    संक्रमित प्रमुख आयुक्त घिमिरे घरमै आइसोलेसनमा बसेको बताइएको छ । अख्तियारले यस बारेमा औपचारिक जानकारी भने दिएको छैन ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology